जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपाल पे क्युआर बीच सहकार्य

सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपाल पे क्युआर बीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई बैंकिङ्गमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्  । 

बैंकले नेपाल पे क्युआर को क्युआर आधारित कारोबारका लागि एनसीएचएल सँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।

4065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका