जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • मोबाइलमा कर बढ्यो, मूल्य पनि बढ्ने

मोबाइलमा कर बढ्यो, मूल्य पनि बढ्ने

सरकारले महँगा मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढाएको छ । बजेटमार्फत सरकारले कर बढाएपछि महँगा दरका मोबाइलको मूल्य थप बढ्ने भएको हो ।

आर्थिक विधेयक २०७९ले स्मार्ट फोनमा यसअघि मोबाइलमा लाग्दै आएको २.५ प्रतिशतको अन्तःशुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ ।अब प्रिमियम दरका मोबाइल सेटहरु महंगिनेछन् ।

2670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका