जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी दुई हजार रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले यहि असोज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा दुई हजार रुपैयाँसम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डमा एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोवार गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै, क्रेडिट कार्डमा एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका