![नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जर सम्झौता](http://aarthikbazarnews.com/wp-content/uploads/2022/10/295209191_439768188143148_9009892769618112658_n_20221013115356.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सम्झौता भएको छ । बुधबार यी दुई संस्थाबीच मर्जरका लागि सम्झौता भएको हो ।
यी दुई संस्थाले मर्जरका लागि सम्झौता गरेसंगै नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी संस्थाको शेयर कारोबार रोक्का गरेको छ । समिट लघुवित्त वित्तिय संस्था लिमिटेड नेशनल माइक्रोफाइनान्स लघुवित्तसंग मर्जरमा जाने भएपछि समीट लघुवित्तको दोस्रो बजार कारोबार रोक्का गरिएको हो ।