जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मंसिर २३ गते सम्पन्न विशेष साधारणसभाबाट नयाँ संचालक समिति गठन भएको हो ।

विशेष साधारणसभामा भएकाे निर्वाचनबाट संचालकमा शशिराज पाण्डे, दिनेश राज जोशी, राम कृष्ण शर्मा वाग्ले, उमेश भगत प्रधानाङ्ग र महेश प्रसाद अधिकारी नियुक्त भएका छन् ।

सभाले फाइनान्सको अध्यक्षमा शशिराज पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका