जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता

बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता

बैंक तथा वित्तीय संस्था संघर्ष समितिले आफ्नो आन्दोलन फिर्ता गरेको छ । पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् । प्रधानमन्त्रीको आश्वासनपछि विरोधका सबै कार्यक्रम आजैदेखि फिर्ता लिएको श्रेष्ठको भनाई छ ।
उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए । बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समस्या परेको भन्दै व्यवसायीहरु आन्दोलित थिए ।
1060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका