जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रतिनिधिसभामा पेश गर्ने भएको छ। प्रधानमन्त्री कार्यलयका अनुसार आर्थिक वर्ष २०८०र०८१ का लागि तयार गरिएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा पढेर सुनाउने भएका हुन। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका