जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बिल बिजकभन्दा बढी सामानहरू सहित ट्रक पक्राउ

बिल बिजकभन्दा बढी सामानहरू सहित ट्रक पक्राउ

बिल विजकभन्दा बढी खुद्रा तथा हार्डवेयर लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जमा पक्राउ परेको छ । विरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको छ वीरगञ्ज महानगरपालिका वडा नं ६ महाबिर स्थान स्थित सडकखण्डबाट  ना ५ ख १८४५ नम्बरको मालवाहक ट्रक पक्राउ परेको हो ।

जाँच गर्ने क्रममा विल विजकभन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु सतहत्तर लाख चौवालिस हजार नौ सय नव्वे बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिएको हो ।  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जेठ १९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?