जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनआईबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु, नाम भयो एनआइएमबि एस

एनआईबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु, नाम भयो एनआइएमबि एस

माउ कम्पनी मर्जरपछि गाभिएका दुई मर्चेन्ट बैंकिङ कम्पनीको एकीकृत कारोबार सुरु भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबीएल एस र मेगा बैंकको मेगा क्यापिटल मार्केट्स मर्जर भएर सोमबारदेखि कारोबार सुरु भएको हो।
best sex toys
buy sex toys near me
best place to buy sex toys
adult sex toys
best male sex toys
best couples sex toys
best couples sex toys
cheapest adult sex toys
best sex toys
online sex toys
male sex toys
best homemade sex toys for men
online adult sex toys
Adult Sex Toys for couples
couples sex toys
best mens sex toys
top lesbian sex toys
adam and eve adult sex toys
diy sex toys for men
best sex toy website
sex toys online
sex toys for sale
sex toys vibrators
best sex toys for men
adam eve sex toys
couple sex toys
best male sex toys
best sex toy for couples
top couples sex toys
best sex toy
sex toys for beginners
sex toys for couples
best sex toys for couples
male sex toys
best sex toys for men
cock ring sex toy
silicone ass sex toy
female sex toys
best sex toy
cheap adult sex toys
best sex toy store

एकीकृत कम्पनीको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड भएको छ। उक्त नामबाट कारोबार गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते स्वीकृति दिएको हो। एनआइबीएल एसले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति (एक्विजिसन) गरेको हो।

मेगा क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीहरुको एकीकृत चुक्ता पुँजी ४७ करोड भएको छ। एकीकृत भएपछि कम्पनीसँग भएका हितग्राही खाता ४ लाख ८५ हजार पुगेको छ।

७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिष्ट्रारको काममार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ।

प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भइरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलको छ।

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका