जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • ग्रिन डेभलपमेन्ट बैंकका सिइओले बीमा पोलीसी खरिद गरी मनाए जन्मदिन

ग्रिन डेभलपमेन्ट बैंकका सिइओले बीमा पोलीसी खरिद गरी मनाए जन्मदिन

बचत र सुरक्षाका लागि उपयोगी हुनेभनी आफ्नो जन्मदिनको अवसरमा ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरेका छन् । उनले एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट एशियन सावधिक प्लस बीमा योजना रोजी बीमा गरेका हुन ।

बीमा पोलीसी एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक लोकराज जोशीले प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीको कार्यकक्षमै पुगी हस्तान्तरण गरेका थिए ।

जिन्सी सामान वा गर, गहना,अनावश्यक पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउन जेल र खुवाउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा बचत पोलेसी हो, भोलिको जोखिम न्यूनिकरण र वुढेसकालको साहारा समेत बीमा वचतले ग्यारेन्टी गर्ने भएको बीमा पोलिसी गरिद गरेको उनले बताए ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?