जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने

सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने

सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण विद्युतीय भुक्तानी सेवाहरु ७ घण्टाका लागि अवरुद्ध हुने भएको छ । 

बैंकको कोर बैंकिङ सिस्टम अपग्रेड सम्बन्धी काम फागुन ११ गते राती १० बजेदेखि फागुन १२ गते शनिबार बिहान ५ बजेसम्म हुने हुँदा उक्त समयमा बैंकको मोबाईल बैंकिङ(सांग्रिला बैंक स्मार्ट) डिजिटल बैंकिङ,एटीएम कार्ड,कनेक्ट आईपीएस लगायतका विद्यसतीय भुक्तानी सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।  

यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । 

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका