जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • अतुलनीय विशेषताहरु सहित थप तीन नयाँ बचत योजना एकै साथ

अतुलनीय विशेषताहरु सहित थप तीन नयाँ बचत योजना एकै साथ

“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएका थप तीन नयाँ “स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग” जस्ता योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाख सम्मको औषधि उपचार बीमा र सात लाख सम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोला चाँदीको सिक्का उपहार सहित बैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।

9245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका