![रुपन्देहीको पुन्नीहवामा माछापूच्छ्रे बैंकको शाखारहित बैंकिङ](https://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको कोटहीमाई गाउँपालिका स्थित पुन्नीहवामा शाखारहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा ९८ पुगेको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानीका साथै कर्जा आवेदन समेत गर्न पाइनेछ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था समेत गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
देशभर माछापूच्छ्रे बैंकका १०० शाखा र १२१ एटीएम संचालनमा छन् ।