जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विभिन्न सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रmपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेको थियो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले रm २५ हजारको चेक हस्तान्तरण गरेको थियो ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरmलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रm ९ हजार ६ सय सात र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई र ६७ हजार ८ सय उन्नाईस स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

7390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका