जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सूर्या लाइफका बीमितले कहिलेसम्म पाउँछन् व्याज छुट ?

सूर्या लाइफका बीमितले कहिलेसम्म पाउँछन् व्याज छुट ?

सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिइरहेको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई न्यूनतम २५ प्रतिशतदेखि अधिकतम ३५ प्रतिशतसम्म छुट दिँदै आएको हो ।

इन्स्योरेन्सका अनुसार बीमितहरुले २०७६ मंसिर १ गतेदेखि २०७८ कार्त्तिक ३० गते अर्थात २ वर्षसम्मको किस्ताको व्याजमा ३५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै, बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा भने २५ प्रतिशत छुट दिने कम्पनीले जानकारी गराएको छ ।कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सो जानकारी गराएको हो । जसअनुसार २०७८ मंसिर २९ गतेसम्ममा किस्ता तिरिसक्नेले मात्रै सो मात्राको व्याज छुट पाउने छन् ।

5865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका