जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • सिईओ न्यौपानेलाई प्रबल जनसेवाबाट विभुषित

सिईओ न्यौपानेलाई प्रबल जनसेवाबाट विभुषित

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने प्रबल जनसेवा चतुर्थ श्रेणीबाट विभुषित हुने भएका छन्।संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट न्यौपानेलाई विभुषित गर्ने घोषणा गरेकी हुन्।

मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्याएको योगदानको कदर गर्दै यो पदवी दिन घोषणा गरिएको हो। सरकारले मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो ।

8795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका