जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • डिशहोमको डिलर दाई अफरको म्याद थपियो, अनलाइन रिचार्ज गर्नेलाई समेत १ लाख जित्ने मौका

डिशहोमको डिलर दाई अफरको म्याद थपियो, अनलाइन रिचार्ज गर्नेलाई समेत १ लाख जित्ने मौका

डिशहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरले निरन्तरता पाउने भएको छ । उक्त योजनालाई ग्राहकले अत्यधिक रुचाएको भन्दै कम्पनीले यो अफरलाई निरन्तरता दिने भएको हो ।

२०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ हप्ताको लागि सञ्चालन हुने भनिएको थियो । डिशहोमका देशभर रहेका बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा सहभागी हुन पाइन्छ ।

त्यसमा पनि केही परिमार्जन गरी अब अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहक पनि यो लक्की ड्र कार्यक्रममा सहभागी हुन पाउने छन् । यो लक्की ड्र हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टीभीमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

उक्त लक्की ड्र मार्फत प्रत्येक हप्ता दुई जना भाग्यशाली विजेता छनौट हुँदै आएका छन् । कम्पनीले हरेक विेजतालाई प्रति व्यक्ति एक लाख रुपैयाँ नगद पुरस्कार उपलब्ध गराउँदै आएको छ ।

7590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका