जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सेञ्चुरी बैंकद्वारा विद्यालयलाई फिल्टर सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई फिल्टर सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्चोक स्थित श्री शीतला देवी माध्यमिक विद्यालयको बालबिकास केन्द्रदेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्नका लागि १३ थान खानेपानी फिल्टर दिएको छ ।

बैकका पनौती शाखाका शाखा प्रबन्धक हरि कृष्ण दाहालले विद्यालयका प्रधानाध्यपकलाई एक समारोहबिच सो खानेपानी फिल्टर हस्तान्तरण गरेकोे थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

13010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका