जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • प्रभु बैंकका सेयरधनीलाई खुसीको खबर, १६% बोनस सेयर दिने

प्रभु बैंकका सेयरधनीलाई खुसीको खबर, १६% बोनस सेयर दिने

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

अहिले प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रहेको छ । बोनस सेयर दिएपछि प्रभुको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुने छ ।

बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ । पछिल्ला वर्षहरुमा प्रभु बैंकले दिएको यो सर्वाधिक लाभांश हो

10260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?