जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ११५ जनालाई अवसर

माछापुच्छ्रे बैंकले ११५ जनालाई अवसर

माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन मागेको हो । जुनियर एसिटेन्टको लागि पनि काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको हो ।

म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ ।

बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको वेवसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्ने छ।

14320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?