माछापुच्छ्रे बैंकले ११५ जनालाई अवसर - Aathikbazarnews.com Aathikbazarnews.com माछापुच्छ्रे बैंकले ११५ जनालाई अवसर - Aathikbazarnews.com
जोडिनुहोस
मङ्लबार, माघ १४, २०७६
मङ्लबार, माघ १४, २०७६
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ११५ जनालाई अवसर

माछापुच्छ्रे बैंकले ११५ जनालाई अवसर

माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन मागेको हो । जुनियर एसिटेन्टको लागि पनि काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको हो ।

म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ ।

बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको वेवसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका