जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सात कम्पनीको साधारणसभा, ५५ वटा कम्पनीले घोषणा गरे नाफाबाट लाभांस

सात कम्पनीको साधारणसभा,  ५५ वटा कम्पनीले घोषणा गरे नाफाबाट लाभांस

आर्थिक बर्ष सम्पन्न भएको पहिलो तीन महिनामा ७ वटा कम्पनीले मात्र बार्षिक साधारणसभा सकेका छन्। गत बर्ष नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको लागि नयाँ वित्तीय मान प्रणाली ‘एनएफआरएस’ लागु गर्दा पहिलो तीन महिनामा कुनै पनि बैंकले वार्षिक साधारणसभा गर्न सकेका थिएनन्।

हालसम्म १४ वटा बाणिज्य बैंकले लाभांस घोषणा गरेका छन्। जसमध्ये ६ वटाले साधारणसभा सम्पन्न गरेका छन् भने तीन वटाले भने मिति तय गरेका छन्। १३ वटा बाणिज्य बैंकहरुले अहिलेसम्म लाभांस घोषणा गरेका छैनन्। नियम अनुसार पब्लिक कम्पनीहरुले पुस मसान्तसम्ममा वार्षिक साधारणसभा सम्पन्न गर्न सक्ने छन्।

चालु आर्थिक बर्षदेखि विकास बैंकहरुलाई एनएफआरएस प्रणाली अनिवार्य गरिएको हुँदा अहिलेसम्म महालक्ष्मी विकास बैंकबाहेक अन्यले लाभांस घोषणा गर्न सकेका छैनन्। लाभांस घोषणा गर्नेमा माइक्रोफाइनान्स अगाडि देखिएका छन्। लाभांस घोषणा गरे पनि साधारणसभा भने डाकेका छैनन्।

लाभांस घोषणा गर्नेहरुमध्ये अधिकाम्स कम्पनीको ध्यान नगद लाभांसमा देखिएको छ। बैंक अफ काठमाण्डूको साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले धेरै बोनस शेयर दिएर आगामी वर्षको लागि लाभांस दर घटाउनुभन्दा नगद लाभांस वितरण गर्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए।

बिजनेस स्थिर रहने तर दोस्रो बजारका लगानीकर्ता खुसी पार्न बोनस शेयर दिने परिपाटीले प्रतिशेयर आम्दानी कमजोर हुन्छ।

पहिलो तीन महिनामा साधारणसभा सम्पन्न गर्ने कम्पनीहरु

कम्पनी (प्रतिशतमा) नगद लाभांस बोनस शेयर जम्मा लाभांस
एनआईसी एशिया

11.05

10

21.05

सिटिजन बैंक

12

3

15

कुमारी बैंक

0.52

10

10.52

माछापुच्छ्रे बैंक

11

5

16

सानिमा बैंक

11.05

10

21.05

बैंक अफ काठमाण्डू

11

6

17

फर्स्ट माइक्रोफाइनान्स

0.89

17

17.89

साधारणसभा तय गरेका कम्पनी

कम्पनी नगद लाभांस बोनस शेयर जम्मा शेयर
सिद्धार्थ बैंक

15.26

10

25.26

सनराइज बैंक

10

5.8

15.8

मेगा बैंक

11.75

0

11.75

आशा लघुवित्त

0.63

12

12.63

युनिलिभर

770

0

770

शिवम सिमेन्ट

15.78

0

15.78

ओरियण्टल होटल

10.79

5

15.79

लाभांस मात्रै घोषणागरेका

कम्पनी नगद लाभांस बोनस शेयर जम्मा शेयर
एभरेष्ट बैंक

20

5

25

नेपाल एसबिआई

10.84

6

16.84

जनता

6

6

12

ग्लोबल आइएमई

12.75

12.75

25.5

प्रभु बैंक

0.84

16

16.84

हिमालयन डिस्ट्रिलरी

68.42

0

68.42

महालक्ष्मी विकास

9.89

8

17.89

श्री इन्भेष्टमेन्ट

10.65

2.35

13

जानकी फाइनान्स

1.16

22

23.16

निर्धन उत्थान

25

15.53

40.53

छिमेक लघुवित्त

27.11

17.21

44.32

स्वाबलम्बन

26

14

40

नेरुडे

15

5.79

20.79

मिर्मिरे

45

2.36

47.36

समिट

21.09

1.11

22.2

स्वरोजगार

26.75

1.4

28.15

नागवेली

26

1.368

27.368

कालिका

12

0.63

12.63

मिथिला

15

0.78

15.78

लक्ष्मी लघुवित्त

15

11.32

26.32

सिभिल लघुवित्त

5

5

10

मेरो

30

1.58

31.58

ग्लोबल आइएमइ लघुवित्त

17.5

0.92

18.42

आरएसडिसी

6

10

16

सूर्योदय

44.47

2.34

46.81

नेशनल

75

5

80

समता

15

16.58

31.58

स्वदेशी

20

15

35

किसान

24

1.14

25.14

माहुली

20

11.579

31.579

सामुदायीक

34.45

1.81

36.26

आरम्भ

8

0.42

8.42

उन्नती

38.6

2.03

40.63

चौतारी

10.89

7

17.89

गणपती

7

0.36

7.36

नेपाल एग्रो

15

0

15

इन्फिनिटी

10

5.79

15.79

स्वाभिमान

24

1.27

25.27

गुराँस लघुवित्त

7.61

0.4

8.01

सबैको लघुवित्त

13

0.68

13.68

स्पर्स

10900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका