जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको सिइओ गजेन्दर नेगीले पदभार सम्हाले

एभरेष्ट बैंकको सिइओ गजेन्दर नेगीले पदभार सम्हाले

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा गजेन्दर कुमार नेगीले विहिबारदेखि कार्यभार सम्हालेका छन्। बुधबारदेखि रामेश्वर सेठको कार्यकाल सकिएपछि नेगीले आजदेखि कार्यभार सम्हालेका हुन्।

सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा पदस्थापन भएका छन्। नेगी पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए। एभरेष्टमा पञ्जाब बैंकको २० प्रतिशत शेयर स्वामित्व रहेको छ।

8580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका