जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२

समाचार

१३ गते सार्वजनिक बिदा

१३ गते सार्वजनिक बिदा

सरकारले भाईटिकाको अर्कोदिन सार्वजनिक बिदा दिएको छ । नेवार समुदायले भाईटिका कात्तिक १३ गते मनाउने भन्दै ज्ञापनपत्र दिएर सार्वजनिक बिदाको माग गरेका थिए ।

गृहमन्त्रालयले सूचना जारी गर्दै कात्तिक १३ गते सार्वजनिक बिदा रहेको जनाएको छ ।

पांजाग निर्णायक समितिले भने कात्तिक १२ गते भाईटिका रहे अनुसारको क्यालेन्डर निकालेको थियो ।

6715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?