creative writing program university of iowa academic essay writing online course my favorite writer essay creative writing with pictures for grade 4 dark park creative writing formal vs creative writing self help is the best help essay university of toronto creative writing program grant writer resume cover letter creative writing ccbc creative writing for 6-7 year olds write my cover letter uk essay how to buy a house online masters creative writing canada get someone to write your essay write my essay tiktok creative writing with pictures for grade 4 creative writing worksheet year 2 problems of creative writing in english creative writing picture inspiration best graduate programs in creative writing in california dark night creative writing help writing a business plan near me purchase price allocation case study the best business plan writers purchase phd thesis writing custom nessus plugins what to write my common app essay about master of arts in creative writing online best university for creative writing
जोडिनुहोस
शुक्रबार, असार ४, २०७८
शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशन जारी

संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशन जारी

बीमा समितिले संस्थागत अभिकर्तालाई लाइसेन्स दिने व्यवस्था सहित ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०७८’ जारी गरेको छ । संस्थागत अभिकर्ता हुन चाहने संस्था कुनै खास प्रकारको व्यवसाय गर्ने रहेछ र त्यसको लागि कुनै निकायको इजाजतपत्र आवस्यक पर्ने रहेछ भने त्यस्तो इजाजतपत्र समेत प्राप्त गरेको हुनु पर्नेछ ।

यदि भुक्तानी सेवा प्रदायकहरुले अभिकर्ताको लाइसेन्स लिन चाहेमा उनिहरुले नेपाल राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने बीमा समितिले जनाएको छ । बीमा समितले यो निर्देशन खास गरी अनलाइन सुविधा प्रदान गर्ने भुक्तानी सेवा प्रदायकहरुलाई लक्षित गरेर जारी गरेको हो ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिदा मूल्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तिमा एक जनाले समिति वा बीमा कम्पनीहरुबाट सञ्चालन गरेको अभिकर्ता तालिमममा सहभागरी भई प्रमाणपत्र लिएको हुनु पर्नेछ ।

अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एस.इ.इ वा सो सरहको परिक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ । संस्थागत अभिकर्ताको प्रवन्धपत्र नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भई कार्य गर्ने हो, सो बारेमा उल्लेख गरेको हुनु पर्नेछ ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन गरेको हुनु पर्छ । यदि संस्थागत अभिकर्ताको विधानमा अभिकर्ताको काम गर्ने प्रावधान छैन भने उसले लाइसेन्स नपाउने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहनेले बीमा समितिमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ ।

यस्ता अभिकर्ताले विद्युतीय प्रणालीबाट बीमा शुल्क संकलन गरि बीमा कम्पनीलाई भुक्तानी गर्न पाउने छन् । बिद्युतिय माध्यमबाटै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न सक्ने छन् । त्यस्तै बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने  पुनः बीमा गर्नु परेमा सहयोग गर्न सक्ने छन् । संस्थागत अभिकर्ताले विद्युतिय प्रणाली मार्फत बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउन सक्ने छन् । त्यस्ता अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्नका लागि सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेको हुनु पर्नेछ । तर यस्ता प्रणाली प्रयोग गरेर बीमितलाई बीमा गर्न बाध्य पार्न भने पाउने छैनन् ।

अभिकर्ताले बीमितबाट बीमा शुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्दा बीमितको सहमति विना कुनै पनि अतिरिक्त रकम आफु सँग भने राख्ने पाउने छैनन् । बीमितले अभिकर्तालाई बीमा शुल्क बुझाएकै समयमा बीमकलाई बीमा शुल्क बुझाएको मानिने व्यवस्था रहेको छ ।

बीमितले संस्थागत अभिकर्तालाई बीमा शुल्क बुझाइसके पछि बीमालेख जारी गर्ने, बीमालेख नविकरण गर्ने वा सर्त बमोजिम बीमा शुल्क बुझेपछि गर्नु पर्ने काम गर्नबाट पन्छिन भने पाउने छैनन् ।

यस्ता अभिकर्ताले बीमितलाई बीमालेखमा उल्लेखित सम्पुर्ण शर्त एवं सुविधा बारे पुर्ण रुपमा जानकारी गराउनु पर्नेछ । बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने र बीमा अवधि समाप्त भएमा पुनः बीम गर्न सहयोग गर्नु पर्नेछ । बीमामा दाबी परेमा दाबी भुक्तानी सम्बन्धमा बीमितलाई सहयोग गरी सम्न्वयकारी भुमिका निर्वाह गर्नु पर्नेछ ।

निर्देशिकामा स्पष्ट सँग संस्थागत अभिकर्ताले अनावस्यक करकाप गर्न नपाउने व्यवस्था गरिएको छ । यस्ता अभिकर्ताले अण्डराइटिङको काम गर्न नपाउने निर्देशिकामा प्रस्ट सँग खुलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
geciktirici krem Yaklaşık olarak
0 प्रतिक्रिया
cialis yorum ? Nitratlar, amil Sağlık Cinsellik
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
recommended nulled plugins
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK