जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एनसिसी बैंकले १५ प्रतिशत बोनस सेयर दिने

एनसिसी बैंकले १५ प्रतिशत बोनस सेयर दिने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले गत वर्ष जति नै बोनस सेयर दिने भएको छ। बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको हो।

बैंकले कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने छ। बैंकले कुल एक अर्ब २२ करोड रूपैयाँको बोनस सेयर दिन लागेको हो।

बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिले बोनस सेयर प्रस्ताव गरेको हो। गत वर्ष बैंकले १५.८९ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो।

11960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका