जोडिनुहोस
सोमवार, अशोज १२, २०७७
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका