जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पोखरामा खुल्यो एलआईसी नेपालको प्रादेशिक कार्यालय

पोखरामा खुल्यो एलआईसी नेपालको प्रादेशिक कार्यालय

गण्डकी प्रदेशको राजधानी पोखरामा एलआईसी नेपालले प्रादेशिक कार्यालय स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एलआईसी नेपालको गण्डकी प्रदेश अन्तर्गतको प्रादेशिक कार्यालयको शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि चिरञ्जीवी चापागाँईले एलआईसी नेपालले बीमा क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले नयाँ खुलेको गण्डकी प्रादेशिक कार्यालयबाट मातहतका शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन हुने विश्वास व्यक्त गरे ।

5935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका