ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा - Aathikbazarnews.com Aathikbazarnews.com ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा - Aathikbazarnews.com
जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०७६
मङ्लबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका