जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्टान्डर्ड चार्टर्ड बैंककाे खुद नाफा बढ्याे

स्टान्डर्ड चार्टर्ड बैंककाे खुद नाफा बढ्याे

स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.१२% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ११.२१% र सञ्चालन नाफा ७.१२% बढेको छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १५ लाख रुपैयाँ अर्थात ७.१२ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो ।

6625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका