जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंकद्धारा फूड फर लाईफ नेपाललाई ५ लाख सहयोग

कुमारी बैंकद्धारा फूड फर लाईफ नेपाललाई ५ लाख सहयोग

कुमारी बैंकले फूड फर लाईफ नेपाललाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजन उपलब्ध गराँउदै आएको छ ।

संस्थाको प्रोत्साहन स्वरूप बैंकले रु ५ लाख सहयोग गरेको हो । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग पु¥याएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईूलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
बैंकले १ सय २६ शाखा संजाल, १ सय १७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर र २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका