जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंकको ४१ लाख २६ हजार कित्ता संस्थापक सेयर साधारणमा परिणत

प्रभु बैंकको ४१ लाख २६ हजार कित्ता संस्थापक सेयर साधारणमा परिणत

भु बैंकले संस्थापक सेयरको हिस्सालाई घटाएर साधारणमा परिवर्तन गरेको छ। बैंकको ४१ लाख २६ हजार २०६ कित्ता सेयर साधारणसभा परिणत भएको हो।

बैंकको साधारणसभाले स्वीकृति दिएपछि साधारणमा परिवर्तन गरिएको हो। बैंकको अब संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत सेयर हुने छ। यसअघि साधारण ३० प्रतिशत थियो भने संस्थापक ७० प्रतिशत थियो।

प्रभुसागै देव: विकास बैंकले पनि संस्थापकलाई साधारणसमा परिणत गरेको छ। नेपाल स्टक एक्सचेञ्जमा साधारणमा परिणत गरिएको जानकारी बैंकले गराएको छ।

बैंकको एक लाख ८५ हजार १९३ कित्ता संस्थापक सेयर साधारणमा परिणत गरिएको हो। अब संस्थापकको हिस्सा साढे ५१ प्रतिशत र साधारणको साढे ४८ प्रतिशत सेयर कायम भएको छ  ।

10030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका