जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आजबाट ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

आजबाट ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

सरकारले आज शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण असामान्य बन्दै गएको बजारलाई सहज बनाउन सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

काठमाडौं उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । यस्ता पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ। देशभरकै जिल्लामा अहिले भइरहेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा ल्याउन सरकाररे यस्तो कदम चालेको हो ।

8380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका