जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिटी एक्सप्रेसलाई अन्तर्राष्ट्रिय अवार्ड, अमेरिकामा भएको कार्यक्रममा पपुलारिटी अवार्ड

सिटी एक्सप्रेसलाई अन्तर्राष्ट्रिय अवार्ड, अमेरिकामा भएको कार्यक्रममा पपुलारिटी अवार्ड

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा भएको रेमटेक अवार्डमा पपुलारिटी अवार्ड पाएको छ।

रेमिटेन्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका लागि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। यो अवार्डमा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए।

कम्पनीले रेमिटेन्स क्षेत्रमा प्रभावकारी र कानुनी उत्तरदायित्व वहन गरेर विश्वासिलो सेवा दिएकोले अवार्ड पाएको दाबी गरेको छ। कम्पनीले अवार्डपछि जिम्मेवारी थपिएको बताउँदै आफ्नो सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

5055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका