जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको सबै शाखा खुल्ला

राष्ट्रिय वाणिज्य बैंकको सबै शाखा खुल्ला

राष्ट्रिय वाणिज्य बैंकले आइतबारदेखि देशभरका सबै शाखाहरू खुल्ला गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको हो।
जसअनुसार बैंकको सबै शाखा कार्यालयहरू आइतबारदेखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ।
यस्तै, उपत्यका बाहिरका शाखाहरू भने सम्बन्धित स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालयले जारी गरेको भए सोही तालिका अनुसार खुला गरिने राष्ट्रिय बैंकले उल्लेख गरेको छ।

8940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका