जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नेशनल लाईफका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नेशनल लाईफका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले सिंहलाई बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । गत असार ५ मा सम्पन्न ३७ औं वार्षिक साधारण सभाबाट सिंह सञ्चालक समितिको अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

1950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका