जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • एनएमबि बैंक मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबि बैंक मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबि बैंकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक रहेका छन्। २४ मेगावट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४.४८ अर्ब रूपैयाँ रहेको छ जसमध्ये बैंकहरुको लगानी कुल ३.३२५ अर्ब रूपैयाँको हुनेछ।
यो आयोजनासहित एनएमबि बैंकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।

7000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका