जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने

एनएमबि बैंकको कार्डमार्फत सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट पाइने

एनएमबि बैंकका ग्राहकले सिजीका सामान किन्दा ४० प्रतिशतसम्म छुट हुने भएको छ। बैंकको भिसा डेबिट र क्रेडिट कार्डबाट सामान किन्दा यो छुट पाउनेछन्।

बैंक र सिजीबीच भएको सहमति अनुसार यो छुट पाइने भएको हो। बैंकले दसै किनमेलमा सहज बनाउन यो सम्झौंता गरेको जनाएको छ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

7455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका