जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रभु बैंकले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर खोल्यो

प्रभु बैंकले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर खोल्यो

प्रभु बैंकले रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको  २ सय १० वटा शाखा कार्यालय, १ सय ९४ वटा एटीएम र ५५ वटा एक्सटेन्सन काउन्टर छ।

7170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?