जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको अगुवाइमा सहवित्तियकरणमा कुखुरा फार्मलाई कर्जा प्रदान

कृषि विकास बैंकको अगुवाइमा सहवित्तियकरणमा कुखुरा फार्मलाई कर्जा प्रदान

कृषि विकास बैंकको अगुवाईमा नेपाल बैंकदे करीव दुई अर्व लगानीमा ६ लाख रुपैयाँ लगानी गर्ने भएका छ ।  लेयर्स कुखुरा फार्म, बायो ग्यार अर्गानिक मल उत्पादन गर्ने उद्देश्य सहित स्थापना हुने जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा उपलब्ध गराउने भएको हो ।

उक्त कार्यmत्रममा नेपाल बैंक लि. सहितको कर्जा प्रवाहका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय,नेपाल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष  खुमा प्रसाद अर्याल समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

7095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका