जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भयो बीमा विद्येयक

प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भयो बीमा विद्येयक

प्रतिनिधिसभाबाट बीमा बिद्येयक २०७५ बहुमतका साथ पारित भएको छ । २०७९ भदौ ३१ गते बसेको प्रतिनिधिसभाको बैंठकले उक्त बीमा विद्येयक पारित गरेको हो ।

बीमा विद्येयक २०७५ राष्ट्रिय सभाबाट संसोधनका लागि भएका सुझावका विषयमा छलफल गर्न प्रतिनिधिसभामा पेश गरिएको थियो ।
राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त हुन आएको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बीमा विधेक राष्ट्रिय सभाबाट संसोधन भएको प्रस्तावलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय सभाबाट भएको संसोधन प्रतिनिधिसभाबाट बहुमतिले स्वीकृत भई प्रतिनिधिसभामा पेश भएको विद्येयक बहुमतका साथ पारित भएको हो ।

2500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका