que es do your homework en ingles university of cape town creative writing creative writing weekends ireland online cover letter maker creative writing worksheet for kindergarten price thesis binding always do my homework ne demek who can do my essay for me how does critical thinking help nurses mfa creative writing distance learning creative writing graduate programs uk schizophrenia creative writing process of research proposal writing help with writing thesis statement creative writing wallpaper hd sp creative writing cut off effect of creative writing on mood in patients with cancer journal buddies creative writing story starters essay writer cheap creative writing club ks1 creative writing harry potter pay for thesis how will critical thinking help me in college creative writing fairy tales love story creative writing techsparks - m.tech thesis institute thesis help in jalandhar jalandhar punjab creative writing major uiuc essay maker unblocked price tag jessie j essay i forgot to do my homework
जोडिनुहोस
शुक्रबार, माघ ९, २०७७
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • बीमा विज्ञ अनिल ढुंगेलको कोरोना संक्रमणबाट निधन

बीमा विज्ञ अनिल ढुंगेलको कोरोना संक्रमणबाट निधन

लामो समय बीमा क्षेत्रमा बिताएका अनिल ढुंगेलको कोरोना संक्रमणका कारण निधन भएको छ।

उनी पछिल्लो समय एभरेष्ट जनरल इन्स्योरेन्समा थिए। त्यहाँबाट अवकाश भएपछि उनी अध्ययन/अध्यापनमा संलग्न थिए। उनी चार्टर्ड एकाउन्टेन्टसमेत थिए।

बीमा विज्ञ ढुंगेलको गए राति साढे ११ बजे निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो। उच्च रक्तचापको औषधि खाँदै आएका उनमा मधुमेहसमेत थियो।

अघिल्लो आइतबार अस्पताल भर्ना गरिएपछि उनको स्वास्थमा सुधार हुँदै गएको थियो। तर गत शुक्रबार अचानक उनलाई हृदयघात भएको थियो। त्यसबाट उनी फेरि ‘रिभाइव’ भएका थिए। तर फेरि एट्याक भएपछि उनको निधन भएको हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका