जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बी.पी.कोइराला क्यान्सर अस्पतालका कर्मचारीलाई सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाखसम्म कर्जा दिने

बी.पी.कोइराला क्यान्सर अस्पतालका कर्मचारीलाई सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाखसम्म कर्जा दिने

महानगरपालिकास्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच बैंकिङ्
सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौतासंगै बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

7395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका