जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि

यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि

यूनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमा शुल्क तीन गुणाले बढाएको छ ।  कम्पनीले कुल बीमा शुल्क आर्जन  बृद्धि गरी ५६ करोड भन्दा बढी आर्जन गरेको छ ।  यूनाइटेडले  पुस मसान्तसम्ममा ३५ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको लगानी गत आ।व। को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९ करोड ८४ लाख ४२ हजार १३१ रुपैयाँ ७४ पैसा पुगेको छ। आ.व २०७५।०७६ माकम्पनीको कुल कारोबार गत आ.व २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु. ४८ करोड ८० लाख ३३ हजार ४४५ रुपैयाँ ६२ पैसा बीमा शुल्कआर्जन गरेको कम्पनीले जनाएको छ।

6380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका