जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • उद्योगी राणा, शर्मा र श्रेष्ठ लगानी बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त

उद्योगी राणा, शर्मा र श्रेष्ठ लगानी बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त

उद्योगीद्वय भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगानी बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले उनीहरुलाई विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

राणा नेपाल उद्योग वाणिज्य महासंघ र शर्मा सीएनआइका निवर्तमान अध्यक्ष हुन्। त्यस्तै श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुन्।

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका