जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमडीआरटीमा छनोट अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफको सम्मान

एमडीआरटीमा छनोट अभिकर्तालाई प्रभु महालक्ष्मी लाइफको सम्मान

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ताहरु सम्मानित भएका छन् । वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रि फोरम एमडीआरटी–२०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई कम्पनीले सम्मान गरेको हो ।

गत चैत २ शुक्रबार र ४ गते आइतबारसम्म कम्पनीले अभिकर्ता सम्मान गरेको छ । अभिकर्ता सम्मानपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईले खुशी व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय फोरममा भएको छनोटले कम्पनीलाई थप उचाई पुर्याउने बताए ।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका