जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम

नेपाल बङ्गलादेश बैंकले एटीएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४,खोकना, स्थित आफ्नो ८१औं एटीएम औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त एटीएमको औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन ।

5035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका