जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बैंकहरुले एक हप्तामा थपे ९ अर्ब लगानी

बैंकहरुले एक हप्तामा थपे ९ अर्ब लगानी

बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब थप लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो हप्ताको तुलनामा गत हप्ता बैंकहरुको ऋण प्रवाह बढेको हो । अघिल्लो हप्ता ४६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह देखिएकोमा गत हप्ता ४६ खर्ब ९६ अर्ब पुगेको हो ।

ऋण प्रवाह बढ्दा यता बैंकहरुको निक्षेप भने घटेको छ। बैंक तथा वित्तीय संस्थामा अघिल्लो हप्ता ५० अर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा गत हप्ता सम्ममा ५० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ । त्यसमा वाणिज्य बैंकहरुको ४४ अर्ब १९ करोड र विकास बैंक फाइनान्स बम्पनी र लघुवित्त संस्थाको गरि ५ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको देखिएको छ ।

2395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका