liverpool creative writing how does homework help teachers uc riverside creative writing major getting back into creative writing creative writing programs in california rainforest facts primary homework help dissertation writers in south africa rsm lexington homework help online homework creator best program for creative writing what do i write my college essay on creative writing on my grandmother holt california algebra 1 homework help creative writing eerie ice cambridge creative writing creative writing scheme of work ks2 ball state creative writing major where can i purchase a research paper creative writing by different authors creative writing george williams i need help writing an essay for a scholarship creative writing prompts funny doing my best essay help writing thesis paper custom writing on shoes creative writing consultant business plan writers in tanzania homework help 7-126 creative writing course melbourne university creative writing discipline
जोडिनुहोस
बिहिबार, फाल्गुन १३, २०७७
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • लोकप्रिय बन्यो शिखरको अटो प्लस बीमा योजना

लोकप्रिय बन्यो शिखरको अटो प्लस बीमा योजना

नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ ।

विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा प्रडक्टको महत्व र यो पोलिसी लिनेहरुको संख्या बढिरहेको हो ।

बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् ।

यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्ष भन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बीमा पोलिसी खरीद गर्न सकिन्छ ।

जस्तो सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नु पर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ ।
यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ ।

यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ ।

‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ० दशमलव १० प्रतिशतदेखि ० दशमलव ५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ ।

‘अटो प्लस’ मात्र नभई बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बीमा पोलिसीहरु भित्र्याउने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?