order of writing literature review wits university creative writing course creative writing workshops bangalore persuasive essay helper primary homework help the vikings do your homework que significa en ingles she was busy doing her homework creative writing of a forest lindenwood university creative writing mfa master of fine arts creative writing canada online creative writing masters canada write a personal narrative essay for me business plan to purchase a building creative writing on forest writing service business mfa creative writing hawaii drama and creative writing ljmu write my essay coupon code thesis editing rates south africa creative writing ingredients viebranz visiting professor of creative writing primary homework help religion buddhism kijiji business plan writer different orientation of creative writing creative writing program nyu my homework help reviews creative writing reddit rutgers computer science homework helpers review gene editing pros and cons essay the end of the cold war and a new world order essay
जोडिनुहोस
बिहिबार, बैशाख २, २०७८
बिहिबार, बैशाख २, २०७८
  • होमपेज
  • ज्योती लाईफको आईपीओमा ५ गुणा बढी आवेदन

ज्योती लाईफको आईपीओमा ५ गुणा बढी आवेदन

फागुन २१ गते शुक्रबारदेखि विक्री खुला भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा सोमवारसम्म १३ लाख ७६ हजार ७६१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सोमबार साझ ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता शेयर खरिद माग भएको हो । जुन मागभन्दा ५ गुणा बढी हुन आउँछ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि फागुन २६ गतेभित्रै बन्द हुनेछ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी१ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी  १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş
0 प्रतिक्रिया
kamagra Ancak bayıltan
0 प्रतिक्रिया
en etkili ereksiyon ilacı